दरबार संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मंगलबार पदबाट राजीनामा दिएका छन् । मंगलबार नै उनको राजीनामा स्वीकृत भएको छ । दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको राजीनामा मंगलबार नै स्वीकृत भएको पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । यसअघि समितिका कार्यकारी निर्देशक […] The post दरबार संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.