राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट एमालेका ९ जनाको नाम सिफारिस

सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । कर्णालीका रिक्त हुने तीन सिटका लागि महिला, खुल्ला र दलित गरी ९ जनाको नाम सिफारिस गरेको हो । जसका लागि महिलामा तीन जना, दलितमा तीन र खुल्ला तर्फ तीन जना रहेका छन् । महिलामा कालिकोटकी सुभद्रा सिंह, […]

सम्बन्धित सामग्री

भागबन्डा नहुँदा राष्ट्रियसभा उम्मेदवार सिफारिस गर्न माओवादीमा अलमल

१६ पुस, काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई दिएको म्याद आइतबार सकिएको छ । तर केन्द्रमा गठबन्धनभित्र भागबन्डाको टुंगो नलागेकाले केही प्रदेशले नाम नै सिफारिस गर्न सकेका छैनन् । केही प्रदेशले नाम सिफारिस गरेपनि आकांक्षीहरु धेरै रहेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका सचिव तथा गण्डकी […]

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी भइरहेको छ। राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्र्ने, १ सिटका लागि सयजना बढीको नाम सिफारिस भएको छ। पोखरामा भएको यतीको विमान दुर्घटना मानवीय त्रुटिले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। नागढुंगामा निर्माण भइरहेको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ९८ मिटर मात्रै बाँकी रहेको छ।

कांग्रेस गण्डकीबाट राष्ट्रियसभाका लागि १ सय ७८ जना आकांक्षीको नाम सिफारिस

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले १ सय ७८ जना आकांक्षीहरूको नाम सिफारिस गरेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता, अल्पसंख्यकमा १-१ गरी तीन पद रिक्त हुँदैछ । उक्त सूचीमा प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा पनि छन् […]

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कर्णालीले पठायो ९२ जनाको नाम

काठमाडौं – नेपाली कांग्रेस कर्णालीले राष्ट्रियसभा निर्वाचनका लागि ९२ जनाको नाम सिफारिस गरेको छ । तीन सिटका लागि प्रदेश कार्यसमितिले जिल्लाबाट आएका नाम जस्ताको त्यस्तै केन्द्रमा पठाएको हो । हुम्लाबाहेकका ९ जिल्लाले उम्मेदवारहरुको नाम सिफारिस गरेको कांग्रेस कर्णालीले जनाएको छ । सुर्खेतबाट मात्र पूर्व पार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा […]

राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारमा कांग्रेसका ३ जना सिफारिस

९ माघ, बुटवल । लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ २५ गते हुने उप निर्वाचनका लागि नेपाली कांग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको छ । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । कांग्रेसबाट दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस

नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैठाैं बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो।...

राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ। सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्णप्रसाद…

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका ९ जना सिफारिस

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।    एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरक

एमाले कर्णाली प्रदेश कमिटीद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना सिफारिस

सिमकोट – नेकपा एमाले कर्णाली प्रदेशले माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ। प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीन जना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो। एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको उपस्थितिमा बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको […]

राष्ट्रियसभा निर्वाचनः एमाले कर्णाली प्रदेशले गर्‍यो ९ जनाको नाम सिफारिस

नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।