‘विनियोजन विधेयक’ विचार गरियोस् प्रस्ताव बहुमतले स्वीकृत, अर्को बैठक बिहीबार

काठमाडौं, असोज ५ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विराेधबीच राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले […]