दक्षिण कोरियाले २०२८ सम्म सिक्सजीको व्यवसायिक सुरुवात गर्ने

एजेन्सी।विश्वमै फाइभजीको व्यवसायीकरण गर्ने पहिलो राष्ट्र दक्षिण कोरियाले हाल सिक्सजीको आउँदो योजना सार्वजनिक गरेको छ।एक रिर्पोटअनुसार दक्षिण कोरियाले हालै सिक्सजीसम्बन्धी पाचँ वर्षीय परियोजनाको घोषणा गरेको हो। यसका लागि दक्षिण कोरियाले १९३ मिलियन डलर लगानी गर्नेछ।योजनाअनुरुप दक्षिण कोरियाले २०२८ सम्ममा विश्वको पहिलो व्यवसायिक सिक्सजी प्रविधिको सुरुवात गर्नेछ।रिर्पोटका अनुसार २०२४ सम्ममा सिक्सजी प्रविधिको अध्धयन पूरा गर्ने दक्षिण कोरियाली लक्ष्य रहेको छ।

सम्बन्धित सामग्री

नेपालको उत्कृष्ट सुरुवात

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । […]

मोबाइल बैंकिङको सुरुवात कहिले भएको थियो ?

विश्वमा पहिलोपटक सन् १९९९ मा युरोपियन बैंकले मोबाइल बैंकिङको सुरुवात गरेका थिए । त्यसको पाँच वर्षमै अर्थात् सन् २००४ मा नेपालमा पनि मोबाइल बैंकिङ सेवाको सुरुवात भएको छ । तत्कालीन लक्ष्मी बैंक...

रुस्लानद्वारा ‘रुस्लान स्टुडियो’ को सुरुवात

काठमाडौं । रुस्लानले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको छ । ६ भदौमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको हो । ‘रुस्लान स्टुडियो’ एउटा यस्तो मञ्च हो जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ । कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार […]

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।...

साफ च्याम्पिनसिप – नेपालको सुरुवात सधैं सुखद

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियामा महिलातर्फको दुई ठूला प्रतियोगिता मध्येको एक साफ च्याम्पियनसिपमा नेपालले सधै सुखद सुरुवात गर्दै आएको छ । यसअघिका पाँचै संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार छैटौं संस्करणको सुरुवात हुँदा पनि नेपालले जितबाट सुरुवात गर्ने अपेक्षा गरिएको छ । यसअघि नेपालले च्याम्पियनसिपको पहिलो खेलमा जितमात्र होइन कम्तीमा ३–० […]

बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।कोलोम्वोमा सोमबार भएको खेलमा श्रीलंकालाई ५–१ ले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो । बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई तथा मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्धीनले समान एक गोल गरे । श्रीलंकाका यासिर शर्फराजले एक […]

युभेन्ट्सको विजयी सुरुवात

इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बार्सिलोनाकाे विजयी सुरुवात

एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १७ वर्षपछि लियोनल मेस्सीबिना सिजन सुरुवात गरेको बाािर्सलोनाले गएराति भएको खेलमा रियाल सोसिडाडलाई ४–२ ले हरायो । बार्साको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सर्जी रोबर्टोले एक एक गोल गरे । सोसीडाडका युलेन लोबेते र मिकेल ओयरजबालले दुई गोल […]

अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

अमेजन वेब सर्भिसेज एकेडेमीको नेपालमा सुरुवात भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेका हुन् । त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा पहिलो पटक सुरुवात भएको एकेडेमीले हजारौँ विद्यार्थीलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने […]

आईपीएल : कोलकाताको विजयी सुरुवात

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । […]