२९ साउन, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज शुक्रबार (२९-साउन) मा पनि संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तीसम्बन्धी मुद्दाको पालो परेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा प्रत्यक्ष जोडिएको र उनले हेर्न नमिल्ने प्रकृतिको मुद्दा बारम्बार विभिन्न बाहनामा सारिएको हो । यो विषयलाई लिएर आन्तरिक रुपमा केही न्यायाधीशले प्रधानन्यायाधीश जबरामाथि प्रश्न समेत उठाएका छन् […]