गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज अवतरण

व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछ