काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्न पाउने भएको छ । अख्तियारले निजी क्षेत्रबाट दर्ता भएका पब्लिक कम्पनीहरूमा पनि भ्रष्टाचार व्यापक भइरहेकाले आफ्नो दायरा बढाउने गरी कानुन तर्जुमा गर्न सरकार सँग आग्रह गर्दै आइरहेको थियो । सोही अनुसार अख्तियारको दायरा बढाउने गरी कानुन निर्माण प्रक्रिया […]