पंफा भुसालको चार दशक लामो राजनीतिक यात्रा, भन्छिन् - बाँकी जीवन पनि जनताको सेवा गर्छुु

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल मनोनयन दर्ता गरेको तीन दिनपछि भेट्दा खुसी देखिइन्। २०३६ सालदेखि बसोबास गर्दै आएको र २०६४ सालको चुनावमा विजयी भएकै क्षेत्रबाट उम्मेदवार बन्न पाएकोमा उनी जितप्रति ढुक्क पनि देखिइन्। ‘पहिला पनि यस क्षेत्रमा मैले चु...