आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने कुरा भ्रामक: मन्त्री बडू
उनका अनुसार निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम २२ अर्ब ४० करोड रहेको छ। नेपाल आयल निगमले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म नेपाल सरकारलाई करिव १ खर्ब २० अर्ब ६ करोड राजस्व बुझाएको पनि जनाएको छ।...