हलिउड चर्चित पप गायिका शकिरा र गेरार्ड पिके छुटिने तयारीमा

काठमाडौं । हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ । विभिन्न स्पेनिस मिडियाले छापेको समाचार अनुसार शकिराले बार्सिलोनाका चर्चित डिफेन्डर पिकेलाई महिलासँग रङ्गेहात पक्रिएपछि छाड्न लागेकी हुन् । ४५ वर्षीया शकिरा र उनका प्रेमी जेरार्ड पिके १३ वर्षदेखि प्रेम सम्बन्धमा बस्दै आएका थिए । तर, […]