आगामी निर्वाचनमा राम्रो नतिजा हाँसिल गरेर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने थापाको दाबी (भिडिओ)

‘प्रमुख दलहरुको अदुरदर्शीताको कारण पनि देश संकटको चक्रव्यूहमा फसेको छ’ : थापा ‘भारत र चीन दुवैसँग नेपालको सम्बन्ध चिसिँदै जान लागेको आँकलन गरिँदैछ’ ‘अब देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ताजा जनादेश र चाँडै संसद्को निर्वाचनमा नै जानुपर्छ’ काठमाडौं, २७ फागुन । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा […]