सिंहदरबार वरपरका तार व्यवस्थापन गरिँदै

काठमाण्डाै - इन्टरनेट सेवा प्रदायक संघले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपर तार व्यवस्थापन गर्दैछ । विद्युत् प्राधिकरण, काठमाण्डौ महानगर, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, दूरसञ्चार प्राधिकरणलगायतको सहभागितामा इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन गर्न लागेका हुन् । पुतलीसडक, माइतीघर, हनुमानथान, भाटभटेनी, अनामनगरलगायतका ठाउँमा तार व्यवस्थापन हुँदैछ । सहरी सौन्दर्यता र जोखिम न्यूनीकरणका लागि देशका विभिन्न ठाउँमा तार व्यवस्थापन गर्दै आएको सङ्घले जनाएको छ । साउन अन्तिम हप्तादेखि असोज २७ गतेसम्म का...

सम्बन्धित सामग्री

सिंहदरबार क्षेत्रमा धमाधम तार व्यवस्थापन गरिँदै

विद्युत् प्राधिकरणले १५ कात्तिकमा सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुण्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेपछि इन्टरनेट सेवा प्रदायकले हाल सिंहदरबार क्षेत्रमा तार व्यवस्थापनको काम तीब्र बनाएका छन् ।