संविधानको रक्षाका लागि गठबन्धन बनेको हो : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्। गठबन्धनमा आबद्ध कांग्रेस निकट लमजुङ–काठमाडौं सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र...

सम्बन्धित सामग्री

एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा दोषी उपर कारबाही भएरै छाड्छ: महासचिव गुरुङ

काठमाडौं, २५ मङ्सिर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । आज भक्तपुरमा रफत सञ्चार क्लवले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । महासचिव गुरुङले […]

कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताउनुभएको छ । सोमबार रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताउनुभयो । “पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल …

संसद्को आयु नै कति हुने हो भन्ने स्थिति छः महासचिव गुरुङ (भिडियोसहित)

काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले संसद्को आयु नै कति हुने हो भन्ने स्थिति आइरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् र सरकारको आयुको कुनै ठेगान नरहेको बताएका हुन् । यस्तो अवस्थामा देशको राजनीतिक अवस्थालाई स्थिरता […]

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

काठमाडौँ,१९ पुष । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए । अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति […]

माओवादी देशको अभिभावक भएकोले प्रचण्डको नेतृत्वमा सरकारः महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए । शुक्रबार सम्वाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए । […]

एमालेसँग गठबन्धनको विकल्पबारे छलफल भएको छैन : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले तत्काल एमालेसँग सहकार्यको बारेमा छलफल नभएको बताएका छन्। आइतबार पार्टी पदाधिकारीहरुको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले वर्तमान गठबन्धनले नै सरकार बनाउने विषयमा छलफल भइरहेको जानकारी...

चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ

लमजुङ– नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए ।  प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि […]

गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ : महासचिव गुरुङ

काठमाडौं, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा […]

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो: महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्।...