काठमाडौं । म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिकाबीच भारतको विदेश मन्त्रालयले भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ । “रखाइन राज्यको अवस्था नाजुक रहेको छ । सुरक्षा स्थिति बिग्रँदो छ । हामीले त्यहाँ रहेका सम्पूर्ण भारतीय नागरिकलाई यथाशीघ्र उक्त ठाउँ छाड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन जारी गरेका छौँ”, शुक्रबार आयोजित […]