सरकारी बेवास्ताले सुर्खेतमा निर्माणाधीन जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ ।२०७८ सालबाट निर्माण सुरु गरिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र १० वर्षसम्म पनि निर्माण सम्पन्न नहुँदा अलपत्र परेको हो ।सरकारी निजी साझेदारीका रूपमा कर्णाली प्रदेशमा रहेका जडिबुटीहरू संकलन गर्ने उद्देश्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको र उद्योग वाणिज्य महासंघको संयुक्त लगानीमा […]