राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् । उनले प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै […]

सम्बन्धित सामग्री

संसद् अवरूद्ध हुँदै गर्दा जे देखियो (तस्विरमा)

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ। बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। त्यसपछि बोल्ने क्रममा राप्रपा र एमालेका सांसद्‍हरूले सदन अवरोध गर्दा सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि […]