चीनसँगको सीमाका समस्या के–के छन्? गृह प्रवक्ता भन्छन्ः बोल्न मिल्दैन

काठमाडौं- चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको क्षेत्रमा देखिएका सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाए पनि सरकारले समस्याहरु के–के छन् भन्नेबारे केही सार्वजनिक गरेको छैन। प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएपछि आइतबार गृह मन्त्रालयद्वारा जारी प्रेश विज्ञप्तिमा सीमालगायतको द्विपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समूहमार्फत समाधान […]

सम्बन्धित सामग्री

भिजिट भिसाले निम्त्याएको समस्याबारे अध्ययन गरी कार्य योजना बनाउन समिति गठन

काठमाण्डौ – सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ  नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर  समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् । समितिले भिजिट ...