गृहमन्त्री खाँणलाई जनमत पार्टीले भन्यो - ११ बुँदे सहमति सम्बोधन गरियोस्

गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग भएको ११ बुँदे सहमति र किसान आन्दोलनका क्रममा उठाएका माग पूरा गर्न आग्रह गरेको छ ।