भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु–आईजीपी सिंह

नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भने–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिँदै सिंहले भने–‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।&rsqu

सम्बन्धित सामग्री

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : आईजीपी सिंह

काडमाडौं । भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिवद्धता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएकाे छ। गृह मन्त्रालयमा आज (साेमबार) गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरूलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहीता बढाउने बताउनुभएकाे छ। साथै अकर्मण्यता पूर्ण रुपमा […]