नेपाल ईयूको कालोसूचीबाट हट्छ

उड्डयन क्षेत्रको व्यवस्थापन तथा नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको प्रमुख (महानिर्देशक) मा सरकारले राजकुमार क्षेत्रीलाई कात्तिक ८ गते नियुक्त गरेको थियो । २०४६ सालमा तत्कालीन हवाई सेवा विभागमा प्राविधिक अधिकृत (एटीसी) बाट सेवा सुरु गरेका क्षेत्रीले भारतको आसामबाट स्कुल जीवन पूरा गरेका थिए भने दार्जीलिङबाट बीएस्सी, नेपालबाट बीए, एमपीए तथा सोसोलोजीमा स्नातकोत्तरको शैक्षिक उपाधि हासिल […]