नक्कली भारतीय आधार कार्ड देखाएर मेरियटको क्यासिनो छिर्ने दुई नेपाली पक्राउ

काठमाडौं । नक्कली भारतीय आधार कार्ड देखाएर मेरियट होटलको क्यासिनो प्रवेश गर्ने दुई जना नेपाली पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले शनिवार साँझ डेल्टिन क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीका खगेन्द्र भण्डारी र तनहुँका सूर्यबहादुर शाही रहेका छन् । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध भएकाले विदेशी नागरिकको नक्कली कागजात पेश गरेर छिर्ने […]

सम्बन्धित सामग्री

भारतीय आधार कार्ड लिएर क्यासिनोमा जुवा खेल्ने २ जना नेपाली पक्राउ

भारतीय आधार कार्डसहित क्यासिनोमा जुवा खेल्ने २ जना नेपाली नागरिक पक्राउ परेका छन् । नेपाली नागरिकहरू क्यासिनो प्रवेश गरी अवैद्यरुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको टोलीले काठमाडौँको छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्वारा संचालित वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो ।क्यासिनो चेक जाँच गर्दा ३० टेवुल मध्ये नं. ११४ टेबुलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेहरूमा सुनसरी बकलौरी गा.वि.स वडा नं २ घर भएक