इराकको राजधानी बगदादमा सन् २०१६ मा भएको आत्मघाती बम विस्फोटको योजनाकार पक्राउ परेका छन्।इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले उक्त विस्फोटका योजनाकार इस्लामी कट्टरपन्थी गजवान अल-जाभबेलाई देशबाहिर गुप्तचर परिचालन गरेर समातिएको बताए।उक्त विस्फोटमा ३ सयले ज्यान गुमाएका थिए। बगदादको कराडा जिल्लामा भएको सो आक्रमण सन् २००३ मा भएको अमेरिकी आक्रमणपछिको सबैभन्दा घातक बम विस्फोट थियो।सन् २०१६ मा एक सपिङ सेन्टरनजिकै रमजानमा साँझमा बाहिर हिँडडुल गरिरहेका व्यक्तिहरू लक्षित विस्फोटक पदार्थले भरिएक