वन पैदावर विकास समितिका कर्मचारी न्याय माग्दै काठमाडौंमा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन पैदावार विकास समितिका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आयोजनाका कर्मचारीहरुले ११ महिनादेखि नपाएको तलव सुविधा, वन रोयल्टीमा छुट, वन पैदावार विकास समितिको गठन आदेश संशोधनलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका वन रक्षकसहितका कर्मचारी सरकारी पोशाकसहित काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् […]