समाजवादी मोर्चाका चार दल एउटै बाटोमा हिँडेका यात्री हौँः माधव नेपाल

वीरगञ्ज – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चामा सम्मिलित चार दलबीच एकीकरण गर्नेबारे  छलफल भइरहेको बताएका छन्। शुक्रबार वीरगञ्जमा आयोजित मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चामा रहेका माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकीकरण गर्नेबारे छलफल भएको बताएका हुन्। उनले भने, ‘हामीले पार्टी मिलाउन पनि छलफल […]

सम्बन्धित सामग्री

यस्तो छ निर्वाचन आयोगबाट माधव नेपाल र महन्थ ठाकुरले पाएको प्रमाणपत्र

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई आधिकारिकता दिएको छ । आयोगले बुधबार साँझ दुबै पार्टीलाई आधिकारिकता दिने निर्णय गरेसँगै तत्कालै दल दर्ताको प्रमाणपत्र समेत उपलब्ध गराएको छ । दुबै दल राजनैतिक दल सम्बन्धी एन, २०७३ (दोस्रो संशोधन, अध्यादेश २०७८) को दफा ३३ बमोजिम आयोगमा दर्ता भएका हुन् । दुबै पार्टीले आजै आयोगमा सांसद र केन्द्रीय सदस्यको सनाखत गराएका थिए । दुई पार्टीले पाएको प्रमाणपत्र हेर्नुहोस्ः

माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसद गरे आयोगमा सनाखत (नामावलीसहित)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए ।  सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वा

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्व...

माधव र महन्थको दल दर्ता आजै

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु-याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौं

माधव र महन्थको दल दर्ता आज

काठमाडौं, भदौ ९ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित […]

यस्तो छ माधव नेपाल नेतृत्वको पार्टीको संरचना

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ।

नयाँ दल दर्ताको लागि माधव नेपाल निर्वाचन आयोगमा पुग्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, २ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ दल दर्ताको लागि निर्वाचन आायोग पुगेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउसँगै नेता नेपाल आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको लागि आयोग कार्यालय, कान्तिपथ पुगेका हुन् । नेता नेपालले नेकपा (एमाले समाजवादी) नामको नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । यसको लागि […]