प्रश्न : म अहिले २७ वर्षकी भएँ, विवाह भएको करिब ४ वर्ष भयो । अब सन्तान जन्माउने विचारमा छौं । हामी सागपात प्रशस्तै खान्छौँ तर अहिले सागपातमा धेरै नै विषादी हुने गरेको सुनेकी छु । यस्ता विषादीले स्वस्थ सन्तान जन्माउने क्रममा के–कस्तो प्रभाव पार्दछ ? जानकारी पाए आभारी हुने थिएँ । – धन कुमारी बालीमा […]