विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ जेठ २० गते खुल्ने

काठमाडौं : विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले जेठ २० गतेदेखि १५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो।  प्रतिकित्ता १०० का दरले निष्कासन हुन लागेको शेयर मध्ये ६० हजार कित्ता कर्मचारीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि बाँकी रहने १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो।

सम्बन्धित सामग्री

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ३६ हजारले पाए शेयर

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको १५ लाख कित्तामध्ये १३ लाख कित्ता साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आजदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं :  विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले आज (कार्यालय समय) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। जसअनुसार  प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको छ।  यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा जेठ २५ गते

आयोजना प्रभावितलाई विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको हो ।  कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको...

दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ ह