काठमाडौँ । नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरू धरौटीमा रिहा भएका छन् । कार्तिक १८ मा राति काठमाडौँको नयाँ बस्तीबाट लामा र नेपाली काँग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनीहरूलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय […]