सन्दकपुरमा अस्पताल निर्माण हुने भएपछि स्थानीय खुसी

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । अस्पताल नहुँदा स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागि हुननपाएका सन्दकपुरवासी अस्पताल निर्माणपछि गाउँमै सेवा पाउनेभएपछि खुसी भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र समेत नभएको इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा अस्पताल निर्माणको काम सुरु भएको छ ।गाउँमै अस्पताल नहुँदा बिरामीहरुले सदरमुकाम धाउँनु पर्ने बाध्यताको अन्त्य […]

सम्बन्धित सामग्री

बाह्रविसेको दुरुमथलीमा १५ बेडको अस्पताल निर्माण सुरु, दुर्गमका वासिन्दा खुसी

सिन्धुपाल्चोक । दोलखासँग सीमा जोडिएको सिन्धुपाल्चोकको हिमाली क्षेत्र कर्थलीको दुरुमथलीमा १५ बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माणको सुरुवात भएपछि स्थानीय खुसी भएका छन् । बाह्रविसे नगरपालिका- १ कर्थलीको दुरुमथलीमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएपछि उपचारका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य हुने भएपछि स्थानीय खुसी भएका हुन् । सामान्य उपचारका लागि पनि बाह्रविसे बजारसम्म आउनु […]

अस्पताल भवन निर्माण

कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको निर्माण सम्झौताअगावै पूरा भएपछि स्थानीय खुसी भएका छन्।