लुम्बिनी मन्त्रिपरिषद्को पहिलो निर्णय– क्यान्सर, मिर्गौला र मुटुरोगीलाई दुई लाख रुपैयाँ सहयोग
लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।