काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले 'नवीन राप्रपा, २०८०' सञ्चालनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार 'नवीन राप्रपा २०८०' कार्ययोजना कार्यान्वयनका लागि प्रदेश प्रमुखलाई संयोजक तोकेका हुन् ।
लिङ्देनले वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई कोशी, वरिष्ठ नेता बुद्धिमान ताम...