प्रधानमन्त्री ओली ज्यापू दिवसमा सहभागी हुने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुनुहुने भएका छन्। ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार गरेक...

सम्बन्धित सामग्री

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र

बाढी/पहिरोले गरेको क्षतिकाे निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली बाढी/पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । बाढी/पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो ।  प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । यस वर्ष सिन्धुपा...

सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल

सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय प

निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस् : प्रधानमन्त्री ओली

न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई निर्वाचनका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई आग्रह गरेका हुन् । लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने जनाउँदै उनले भने ‘निर्वाचन निष्षक्ष र स्वच्छ हुने कुरामा […]

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।

प्रधानमन्त्री ओली चितवनमा, नेकपाको जनसभालाई सम्बोधन गर्ने

विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चितवन पुगेका छन् । चितवनमा प्रधानमन्त्री ओलीले शनिवार सिटी हलको शिलान्यास, सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुँदैछन् । उद्घाटन र शिलान्यास कार्यक्रम सकिएपछि ओली नेकपाले आयोजना गरेको जनसभामा सहभागी हुँदैछन् । केन्द्रीय बस टर्मिनलमा जनसभाको आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाकी सदस्य एवं नेकपा नेतृ पार्वती रावलले जानकारी दिइन् । यसअघि प्रधानमन्त्री ओली धनगढी र दाङ...

प्रधानमन्त्री ओली धनगढीमा, प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको विरोध प्रदर्शन

प्रतिनिधि सभा विघटन र नेकपा विभाजनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली शुक्रवार पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् । नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली शुक्रवार कैलाली पुगेका छन् ।  धनगढीको खुलामञ्चमा आयोजना गरिएको सभालाई ओलीले दिउँसो सम्बोधन गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।  ...

प्रधानमन्त्री ओली आज धनगढी आउँदै, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउने भएका छन् । पार्टी विभाजन पछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सकिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । नेकपा प्रदेश कमिटीले आयोजना गरेको जन सभामा सहभागी हुन प्रधानमन्त्री आज धनगढी पुग्ने छन् । विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेस्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री भट्...

कार्यकर्ता भेलामा सहभागी हुन ब्याङ्क्वेटमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा उनी सहभागी हुने भएका छन्।