कुशल छायांकार तथा निर्माता भीम रानाले कोरोना संक्रमणबाट हुने कोभिड—१९ लाई जित्न सकेनन्। कोभिडसँग जुध्दा जुध्दै अन्तत: मंगलबार बिहान साँढे आठ बजे उनको निधन भयो। झन्डै एक महिनादेखि कोभिडसँग जुधिरहेका उनको उपचारकै क्रममा बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी अस्पतालमा निधन भएको उनका सालो तथा फोटो पत्रकार प्रकाश माथेमाले जानकारी गराए। कोभिड संक्रमण भएपछि परिवारले उनलाई शुरूमा […]