बिरामी ग्रहमा स्वस्थ मानिस रहन सक्दैन

करिब एक वर्षअगाडि सेन्टा मोनिका, कलिफको प्रोभिडेन्स सेन्ट जोन्स स्वास्थ्य केन्द्रले चार महिनाको किमोथेरापीपछि मलाई क्यान्सरमुक्त घोषणा गरेको थियो । मलाई लो–ग्रेड बि सेल नन–हज्किन लिम्फोमा देखिएको थियो । यसभन्दा केही वर्षअगाडि...