गोरखा, १५ चैत । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । “आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट १८ लाख ९४ […]
खोटाङ- खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो ।
साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्षित गर्दै सञ्चालन गरिएको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना विसं २०७७ पुस–११ गते ...
खोटाङ- खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो ।
साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्षित गर्दै सञ्चालन गरिएको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना विसं २०७७ पुस–११ गते ...
१० माघ, धनकुटा। चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका बासिन्दाका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय ११ घरधुरीलाई राहत पुग्ने भएको छ । पालिकाको वडा नं ५ का लागि २०७१ सालबाट सुरु भएको क्रमागत बोधे लिफ्टिङ […]
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ‘ड्रिम’ प्रोजेक्टका रूपमा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु हुने भएको छ ।
४४ करोड लागतमा दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपनि गोरखामा पानीको समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको छैन। उक्त आयोजना निर्माण पूरा भएर पानी वितरण सुरु भएको तीन महिना भयो।...
काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन्। नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो। आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पुर्याउनु पर्नेमा जोड दिए। निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट […]