विप्लव कार्यकर्ता पक्राउ प्रकरण : अदालत छोड्ने, प्रहरी पक्रने

पोखरा : गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १८ जना कार्यकर्तामध्ये नौ जना उच्च अदालत पोखराको आदेशले बिहीबार रिहा भए। तर, रिहा भए पनि उनीहरु घर जान पाएनन्। प्रहरीहरु उनीहरुलाई पुनः पक्राउ गर्न अदालत परिसरबाहिर कुरेर बसेका थिए। त्यसैले मध्यरातसम्म उनीहरु उच्च अदाल...