बागमती, ५ असोज । साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आइरहेको हिमालय राइडर्स सोसाइटी, हेटौँडाको टोलीले आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ लमजुङको घलेगाउँसम्मको प्रवद्र्धनात्मक यात्रा गरेको छ । लमजुङ साइक्लिङ सङ्घद्वारा आयोजित प्रथम टुर दी लमजुङ कार्यक्रममा हिमालयन राइडर्स सोसाइटीका तर्फबाट ५० जना साइकल यात्री सहभागी रहेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी […]