देउडा नाच्दै सकियो तीन दिने टीकापुर साहित्य महोत्सव

सुदूरपश्चिमको देउडा शीर्षकमा कलाकारहरू नन्दकृष्ण जोशी, रेखा जोशी, डिक्रा वादी र लक्ष्मी आचार्यले यस भेगको देउडा संस्कृतिबारे चर्चा गरे। छलफलपछि यी चर्चित गायक/गायिकाले देउडा गाए।