आज किन भएन कांग्रेस विशेष महाधिवेशन माग गर्न हस्ताक्षर दर्ता?

महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार अपराह्न ३ बजेका लागि हस्ताक्षर बुझाउने समय दिइएको छ।