पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्न सक्ने आशंका जनाउँदै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्। अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार श्रेष्ठ मंगलबार दिउँसो अदालत पुगेका हुन्। उनको निवेदन दर्ताको प्रक्रिया जारी रहेको कोइरालाले जानकारी दिए। उपसभामुख रुवी ठाकुरले ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा आफूलाई पक्राउ गर्न […]