अमेरिकी उपराष्ट्रपति भान्सले युरोपको लोकतन्त्रमाथि नै प्रश्न उठाए

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले युरोपमा अभ्यास भइरहेको लोकतन्त्रको आलोचना गरेका छन । उनले युरोपको सुरक्षामा खतरा रुस र चीन नभएको भन्दै आन्तरिक खतराको व्यबस्थापन चुनौतिपुर्ण रहेको बताए । भान्सले म्युनिक सुरक्षा सम्मेलनमा आफ्नो प्रमुख समय युरोपेली सरकारहरूको आलोचना गर्दै बिताएका छन् । मूल्य र मतदाताका चासोहरूलाई उपेक्षा गर्दै आप्रवासन र स्वतन्त्र भाषणका मुद्दा अँगालेको […]