लिखु कोरिडोरका तीन आयोजनाका प्रभावितले प्रतिकित्ता १०० रुपैयाँमै सेयर पाउने

लिखु कोरिडोरमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमै सेयर पाउने भएका छन्। विद्युत् नियमन आयोगले लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत् आयोजनाका प्रभावित स्थानीयलाई छुट्याइएको सेयर अङ्कित मूल्यमै उपलब्ध गराउन नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको हो। आयोगको साउन २२ गते बसेको ३१४औँ बैठकले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर […]