सर्पदंशबाट ९९ ,चट्याङमा ३४, आगलागी र लेक लागेर ५२ को मृत्यु

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३÷८४ को वैशाख १ गतेदेखि असोज ११ गतेसम्म देशभर ६ हजार ३ सय २० वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ वैशाख १ देखि असोज ११ गतेसम्म भएका बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, भारी वर्षा, सर्पदंशलगायतका विपद्का घटनामा परी ३१२ जनाको मृत्यु […]