बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६:४५ बजेसम्मको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । गत साउन १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। अर्को सूचना नभएसम्मका […]