१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन उद्घाटन समारोह आइतबार …