विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेजस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए । उनले आगामी प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो […]