फिल्म 'कुमारी' अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वमा पनि प्रदर्शन हुने

अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा प्रदर्शनका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए।