Use App
Read now
(current)
Download
shilapatra.com
24 घण्टा पहिले
बैतडीबाट भण्डारी र दार्चुलाबाट ठगुन्ना एमाले उम्मेदवार सिफारिस
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी र दार्चुला एमालेले उम्मेदवार सिफारिस गरेका छन् । बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम सिफारिस गरिएको हो ।
पूर्ण विवरण