छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन् जटिल बन्दै गएको बेलामा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ परिवारले भोगिरहेको व्यक्तिगत पीडा सार्वजनिक भएको छ। चार वर्षदेखि रोकिँदै आएको रंगशाला निर्माणका कारण सरकारी प्रक्रिया, फाइल–पत्रको जटिलता र दायित्व–भुक्तानी नदिँदा परिवार पूरै अलपत्र परेको भन्दै कुञ्जनाले शुक्रबार भावनात्मक पीडासहित बिरामी छोरीको भिडियो […]