एमएडब्लू वृद्धिलाई “पायोनियर इन न्यू एनर्जी प्रोमोशन” अवार्ड

एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने “पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड” जितेको छ। यो प्रतिष्ठित सम्मान चीनको बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो। १४० भन्दा बढी देशहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालका लागि यो अवार्ड प्राप्त हुनु गर्वको विषय बनेको छ। फोटोनका अनुसार नेपाल हाल विश्वका ती देशमध्ये […]