अमेरिकी आप्रवासन तथा कस्टम्स प्रवर्तन (आइस)को हिरासतमा रहेका आप्रवासीहरूको सङ्ख्या ६६ हजार पुगेको छ । यो सङ्ख्याले नयाँ रेकर्ड समेत कायम गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा कागजातविहीन आप्रवासनविरुद्ध आफ्नो अभियानलाई अझ तीव्र बनाएसँगै यो सङ्ख्या तीव्र गतिमा बढ्दै गएको अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आन्तरिक तथ्याङ्कले देखाएको छ। अघिल्ला कुनै पनि समयमा आइसले […]